एकान्तकुनास्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ

काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय साना ठुला, बागमती बाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ ।यातायात कार्यालयमा सेवाग्राहीलाई अवरोध खडा गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । बिचौलियाहरूलाई ललितपुर प्रहरीले ‘अभद्र व्यवहार’मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर घर भएकी २५ वर्षीया निमा लामा,

सम्बन्धित सामग्री

यातायात कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ