कांग्रेसको निर्वाचन समितिबाट महादेवको राजीनामा : गोपालकृष्णलाई प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । यसअघि दिएको राजीनामा अस्वीकृत गर्दै ‘अधिवेशन थालेपछि बीचमा छोड्न पाइँदैन’ भनेर फर्काएका कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक उनको राजीनामा स्वीकृत गरेका छन् । सभापति देउवाले आज समितिमा रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई केन्द्रीय निर्वाचन समिति संयोजकको पत्र...

सम्बन्धित सामग्री

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ । वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे […]

कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा, घिमिरे नियुक्त

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको …

कांग्रेस निर्वाचन समिति संयोजकले दिए राजीनामा

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

कांग्रेसको निर्वाचन समिति संयोजक यादवको राजीनामा !

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएका छन् ।

कांग्रेसको निर्वाचन समिति संयोजक यादवको राजीनामा !

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएका छन् ।

कांग्रेसको निर्वाचन समिति संयोजकले दिए राजीनामा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् । २० जिल्लामा पनि वडा अधिवेशन गर्ने […]

विवाद बढेपछि कांग्रेस निर्वाचन समिति संयोजक यादवले दिए पदबाट राजीनामा

काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेव यादवले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार उनले डडेलधुरामा देखिएको पार्टी क्रियाशील सदस्यता विवाद र अन्य जिल्लामा पनि नेताहरूपिच्छे फरक–फरक धारणा आएको भन्दै राजीनामा दिएको स्रोतले जनायो ।  ‘उहाँले राजीनामा दिनु…

राधेश्याम अधिकारीद्वारा कांग्रेसको निर्वाचन समितिबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा संयोजक पदबाट राजीनामा दिएका हुन् । राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि नमानेपछि अधिकारीको राजीनामा स्वीकृत गरिएको एक जना केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।  अधिकारी संयोजक रहेको समितिले शुक्रबारको बैठकमा ७६ वटा जिल्लाको संगठन पुनर्संरचना र समायोजनसम्बन्धी काम पूरा गरेको भन्दै प्रतिवेदन बुझाएको थियो । सिन्धुपाल्चोक ज