काठमाडाैं महानगरका प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो

काठमाडाैं : राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौं महानगरपालिकाले चासो देखाएको छ।महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका हुन्। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गरेका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया गरेका छन्।सो अवसरमा परिषद्ले ठमेलको प्रमुख समस्याका र

सम्बन्धित सामग्री

उपत्यकाको फोहर व्यवस्थान गर्न १० दिन लाग्ने

काठमाडाैं । दुई महिनादेखि काठमडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साबिक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले...