जसपाका चार मन्त्रीको सांसद पद सर्वोच्चले अन्तिम फैसला नगरेसम्म कायम रहने

मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका चार मन्त्रीको प्रदेश सभा सदस्य पद तत्कालका लागि जोगिएको छ ।

सम्बन्धित सामग्री

जसपाका तीन मन्त्रीको सांसद पद खोस्न लुम्बिनी प्रदेशसभामा निवेदन

काठमाडौं : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ।पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो।सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न निवेदन दिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलला