२० जेठ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा …
बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ।दोस्रो जित दर्ता गर्ने क्रममा बुधवार बैतडीले डोटीलाई ७७ रनले हरायो। यसअघि मंगलवार बैतडीले अछामलाई ९० रनको पराजित गरेको थियो।बैतडीले दिएको १४२ रनको लक्ष्य पछ्याएको डोटीले १९.१ ओभरमा ६४ रनमा अलआउट भयो। डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैतडीकी करिश्मा थापाले ३, कप्तान रीतु कनौजियाले २ वि
गण्डकी प्रदेशले पीएम कप वान डे क्रिकेटमा बुधबार लगातार दोस्रो जित निकालेको छ । उसले टीयू मैदानमा भएको समूह ‘बी’ को खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गरेको हो । कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा ओपनर आशिफ […]
काठमाडौँ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । समूह ‘ए’ विजेताको रुपमा सेमिफाइनल पुगिसकेको पुलिसको यो लगातार चौथो जित हो । ८ अंकसहित पुलिस र ५ अंकसहित त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेका छन् । पहिला ब्याटिङ गर्दै प्रदेश १ ले […]
विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]
काठमाडौं– त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा […]
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्बललाई चार विकेटले हरायो ।
त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो । पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२
९ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शक्रबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो । लगातार तेस्रो जितपछि बागमती सेमिफाइनल नजिक पुगेको छ । बागमतीले यसअघि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको […]