मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष झा बने महामूर्ख, ककसले पाए मूर्खको उपाधि ?

जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलनको आयोजना गरिएको छ। मिथिला नाट्यकला परिषदले हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर परिसरमा उक्त सम्मेलन आयोजना गर्दै आएको छ। परिषदले प्रत्येक वर्ष १० देखी १७ जनासम्मलाई मूर्खको उपाधि दिन्छ। जसमध्ये एक जना महामूर्ख घोषित हुन्छन्। यस वर्ष मधेश प्रदेशका नीति तथा योजना आयोगका…