तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सरकारी बिद्यालयलाई टेलिभिजन बितरण गरेको छ । बालबालिकाको गुणस्तरीय र बालमैत्री शिक्षाका लागित भन्दै गाउँपालिकाले १४ वटा बिद्यालयलाई टेलिभिजन दिएको हो । गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले सरकारी बिद्यालयहरुमा शैक्षिक गुणस्तर घट्दै गएको गुनासो बढेपछि एक बिद्यालय एक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने गरी बिद्यालयहरुमा टेलिभिजन दिइएको बताउनुभयो । सो गाउँपालिकामा ३३ […]