प्रश्नवाचकको बिदाइ, समयलाई सञ्चो

अहँ मलाई कहिल्यै लागेन मार्क्स मरे, कहिल्यै लागेन गान्धी, बीपी बुद्ध या किसुनजी लागेन कि तिनीहरू मरे आस्था, इमान्दारिता दर्शन, चिन्तन र सदाचार लाग्दैन कि कहिल्यै मर्छ । यो समाज जहाँ ती सब मृत प्रायः छन् बाँचेकै पो कहिले थिए र ? विचारको त्यही घरमा बसेर आफ्नैहरूका विरुध्द खबरदारी खै, अब कसले गर्छ ? समयलाई […]