मतदाताको नजरमा सुनील शर्मा भगवान जस्तै

‘नेताहरुलाई जिताएर संसदमा पठाए पनि चुनाव सकिएपछि फर्किएर नआएको’ गुनासो गर्छिन् । गरिब बिरामी हुँदा घरमै आएर अस्पताल लैजाने डा. सुनील शर्मा भगवान जस्तै भएको गुरुङ बताउँछिन् ।