नेपाल-बाङ्ग्लादेश बिजुली खरिद: ‘९० प्रतिशत टुङ्गो लाग्यो, आगामी महिना सम्झौता हुनसक्ने’ - BBC News नेपाली

भारतको बाटो हुँदै उसको प्रसारणलाइन प्रयोग गरेर बिजुली ल्याउँदा उसलाई तिर्नुपर्ने ह्विलीङ चार्जबारे समेत टुङ्गो लागेको बाङ्ग्लादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले बताएका छन्।