मधेश प्रदेशमा जन्मदर्ताको अभावमा बालबालिका विद्यालय जानबाट बन्चित हुँदै

महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डललाई विद्यालय गएर पढने रहर सानैदेखिको हो  । केही दिन मुखिया र मण्डल विद्यालय नजानु भएको पनि हैन् । तर, किताब, कापी र कलम किन्नुपर्ने एकातिर समस्या रह्यो भने अर्कोतिर वैधानिक आधार पनि । उहाँहरूको अहिलेसम्म जन्मदर्ता नै बनेको छैन । विद्यालयमा जन्मदर्ता नभइ भर्ना […]