परराष्ट्रमन्त्री बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन काेलम्बाेमा गरेकी मन्त्री पौड्यालले शुक्रबार बेलुकी प्रधानमन्त्री गुणवर्धनेसँग भेटवार्ता गरेकी हुन् ।