ओलीले दायर गरेको रिटमा फैसला सुनाउने मिति अनिश्चित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको १४ सांसदविरुद्धको रिटको फैसला अनिश्चित बनेको छ । उक्त मुद्दामा आज फैसला सुनाउने तय थियो । मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा परेको थियो । तर, न्यायाधीश सुवेदीले मुद्दा हेर्न नमिल्ने भएपछि तत्काललाई फैसला...