पशुपक्षी फार्मको कमाइले दङ्ग धामी दम्पती

शुक्लाफाँटा नगरपालिका- ७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आउनु भएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु प¥यो । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो ।  “कोरोनापछि पसलमा ग्राहक आउनै छाडे”, उहाँले भन्नुभयो, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाडन्ु प¥यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट […]