इन्धन मूल्यमाथिको अर्थ–राजनीति र आयाल निगमको घाटा

विद्यार्थीको विरोधपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । बुधबार राति १२ बजेपछि नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले निगमले इन्धनको मूल्य बढेको निगमको भनाइ छ । साथै, लगातार इन्धनको मूल्य बढेका कारुण […]