जब महामारी बढ्छ अनि गराइन्छ सिटामोल अभाव !

काठमाडौं । सरकारले प्रकोपका बेला ‘सिटामोलको अभाव नगराउन’ निर्देशन दिएसँगै मूल्य बढाउन माग गर्दै आएका नेपाली औषधि उद्योगीले अहिलेकै शुल्कमा उत्पादन बढाउने भएका छन् । पछिल्ला वर्षहरूमा महामारीजन्य रोगहरूसँगै सिटामोलको खपत उच्च भएपछि उद्योगीले अहिलेकै मूल्यमा उत्पादन बढाउन नसक्ने भन्दै मूल्य समायोजनको माग गरेका थिए । तर, सरकारले उद्योगीको अनुरोध नसुनेपछि अहिलेलाई अभाव...

सम्बन्धित सामग्री

बजारमा सिटामोल अभाव

कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरंग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिड विरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भनिन्, ‘५ वटा पसल चहारेप...

कोरोना महामारीमा उपयोगी मानिने सिटामोल अभाव

कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो ।कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भने, “पाँचवटा पसल