राजसंस्था पुनर्स्थापनाका लागि स्वतस्फूर्त सडकमा आउन शाही युवा शक्ति नेपालको आग्रह (भिडिओसहित)

काठमाडौं, ११ फागुन । शाही युवा शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः गद्धी आरोहणका लागि आगामी फागुन १९ गते प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजा चाहियो भन्नेहरुलाई आगामी फागुन […]

सम्बन्धित सामग्री