१४ माघ, नेपालगञ्ज । शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।
बाक्लो हुस्सु हटेपछि आइतबार …
काठमाण्डाै - भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् ।
विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ ।
तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन ।
हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।