काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने व्यवस्था गरिने बताएका छन् ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण संघीय संसदको संयुक्त बैठकमा पेस गर्दै अर्थमन्त्री डा. महतले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै प...