कसरी बन्याे देउवाले आजै विश्वासकाे मत लिने याेजना?

काठमाडाैँ – शनिबार राति प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु गाेप्य बैठकमा बसे। बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा आफ्ना विश्वास पात्र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका साथमा गएका थिए। स्थान नखुलाइएकाे उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित केही सीमित नेताहरु मात्रै सहभागी थिए। उक्त […]