नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ।

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

नारायणगढ-मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने भरतपुर- नारायणगढ-मुग्लिन सडक खण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकार...

नारायणगढ-मुग्लिन र बुटवल पाल्पा सडक आज र भोलि २४ सै घण्टा खुल्ला (भिडिओ)

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला गरिएको छ । माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो । धादिङ र […]

नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला हुने

काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र आइतबार सडक खुल्ला गरिने जनाएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको […]