१३ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनको एसिया क्षेत्रीय बैठक सम्पन्न
शुक्रबारदेखि शुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो ।