काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको रहेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको समेत जिकिर गरे । ‘सरकारको १ वर्ष सन्तोषजनक भयो । नेपाल श्रीलंकाको अवस्थामा पुग्ने कुनै सम्भावना छन्। सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैन’, उनले बैठकमा भने । कोभिड व्यवस्थापन र सुशासनका सवालमा काँग्रेसले महत्वपूर्ण काम गरेको जिकिर गर्दै महतले वैदेशिक नीतिको अन्यौलता पनि हटेको