झान्सु आएको मौकामा चीनले रसवागढी नाका खोल्दै

तीन वर्षअघि देखि बन्द रहेको रसुवागढी- केरुङ नाका आजदेखि खुल्दै छ ।