काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा/ट्रेल धावक दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन्। दावा शनिबार अस्ट्रेलिया जाँदै छन्। दौड १२ मंसिरमा हुनेछ। रसुवाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ। रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्षसमेत रहेका दावाले […]
४ मंसिर, बारा । २३ भदौमा जेनजी युवाले आह्वान गरेको प्रदर्शनमा सरकारको बर्बर दमन र भोलिपल्टको अकल्पनीय विध्वंसपछि सिंगो देश स्तब्ध थियो। पीडासँगै त्रासबाट आक्रान्त बाराको सिमरावासीको जीवन सामान्य अवस्थातर्फ फर्कंदै थियो ।
तर, बुधबार एमाले …
४ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने जानकारी नेताहरूलाई दिएका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘मैले …
४ मंसिर, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमितिहरू गठन गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपसमितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि …