एनआरएनए चिवाको अधिवेशन तयारी सुरु, निर्वाचन संयोजकमा मल्ल

गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको दोश्रो अधिवेशन तयारी सुरु गरिएको छ । नयाँ कार्यकाल २०२१-२३ वर्षका लागि नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ । आगामी जुन २० तारिक चिवाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, …

सम्बन्धित सामग्री

एनआरएनए जापान चिवा क्षेत्रमा मुक्तिराज रेग्मी चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको नयाँ संयोजकमा मुक्तिराज रेग्मी सर्वसम्मत चयन भएका छन्। आईतबार चिवाको फुनावासीमा भएको दोश्रो अधिवेशनले नयाँ कार्यकाल २०२१(२३ का लागि रेग्मीलाई संयोजकमा चुनेको हो। यस्तै नवगठित कार्यसमितिको उपसंयोजकमा सुरज राई र राजन भट्टराई पनि सर्वसम्मत रहे। राईले उपसंयोजकमा पुन दोहोर्याएका हुन। यस्तै गरी समितिको नयाँ सचिवमा शंकर सुवेदी, …

NepalJapan

एनआरएनए जापान नागोयामा मनोजबम मल्ल निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको नेतृत्वमा वर्तमान उपसंयोजक मनोजबम मल्ल निर्वाचित भएका छन् । एक संयोजक पदमा तीनजना प्रत्यासी रहदां प्रतिनिधि छनौट निर्वाचन प्रक्रियामा पुगेको थियो। रामबहादुर खत्री अर्जुन, गंगाबहादुर घर्तीमगर तथा मनोजबम मल्लको संयोजकमा दावी परेपछि निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनौट गरिएको थियो। निर्वाचन मत परिणाम अनुसार मनोजबम मल्लले कुल खसेको मत …

NepalJapan

दिलिप शर्माको नेतृत्वमा एनआरएनए कान्साई क्षेत्रीय समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय कार्यसमिति कान्साईको अधिवेशन दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार भएको ८ औँ अधिवशनको शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने निर्वाचन कमिटी कान्साईद्वारा प्रकाशित अन्तिम नामावलीमा उल्लेख गरिए पनि अधिवशनको अन्तिम घडीमा आएर संयोजकका प्रत्यासी नरबहादुर थापा उपसंयोजकमा बस्न तयार भएपछि …

NepalJapan

एनआरएनए जापानका अध्यक्ष भण्डारीमाथि राजिनामा गर्न बहुमत सदस्यको माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका  देवीलाल भण्डारीमाथि केही समययता विभिन्न संचारमाध्यममहरुमा आएका आरोपका समाचारहरुको निष्पक्ष छानबिन गर्न केन्द्रीय अध्यक्ष कुमार पन्तसंग माग गरिएको छ । एनआरएनए जापानका कार्यसमितिका उपाध्यक्ष लगायत  २३ जना पदाधिकारीहरुले एक संयुक्त विज्ञप्ति जारी गरी अध्यक्ष भण्डारीमाथि लागेका आरोपहरुको खण्डन गर्न पटकपटक आव्हान गर्दा पनि अटेर गरेको र केही दिन पहिले गरिएको …

NepalJapan

उच्चस्तरिय छानविन समितिको प्रतिवेदन हस्तान्तरण- “आर्थिक अनियमितता छ”

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता विषयमा परेको उजुरी पश्चात गठन भएको उच्चस्तरिय छानविन समितिले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिएको उजुरीपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)द्वारा करिव ६ महिना अघि छानविन समिति गठन गरेको थियो । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा …

NepalJapan

कान्तोमा दीपेश, तोचिगीमा मन्दीप तथा नागानोमा नन्दराज सर्वसम्मत

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकाल २०२१—२३ का लागि क्षेत्रीय पदाधिकारी चयन प्रकृया तीब्र पारिएको छ। कुल ११ क्षेत्रीय समितिको अधिवेशन गर्नका लागि जुन २७ सम्मको समयमा स्थानिय निर्वाचन समिति सकृय बनेका छन् । जस अन्तर्गत गत मार्च २६ तारिक नागानो केनमा भएको अधिवेशनले नन्दराज रेग्मीलाई संयोजक चयन गरेको छ। यस्तै हालै गठन भएको …

NepalJapan

एनआरएनए जापान कान्तोमा दीपेश र भीमसेनको दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमितिका लागि आइतवार हुने सातौँ अधिवेशनका लागि दुई जनाले दावी गरेका छन । नयाँ कार्यकाल (२०२१—२३)का लागि संयोजक दाबी गर्नेमा वर्तमान कार्यसमितिका उपसंयोजक भीमसेन राय (भीम), निवर्तमान उपसंयोजक दीपेश खत्री रहनु भएको छ । वर्तमान सचिव विमानसिंह मोक्तान सहित तीन जनाको दावीपछि सहमतिका लागि शनिबार साझँ …

NepalJapan

जापानबाट नेपाली युवाले पठाए रवि लामिछाने फाउण्डेशनलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चीवा क्षेत्रीय समितिको अगुवाईमा कोरोना संक्रमणबाट पीडित नेपालीहरूको सहयोगार्थ करिव दश लाख येन रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ । फुनाबाशी हेल्प डेक्स, जनसहयोग जापान ग्रुप र विश्वदर्शन संगको सहकार्यमा हाल नेपालमा कोरोना बिरुद्द जुटिरहेका रवि लामिछाने फाउण्डेसनलाई दुई सातासम्ममा संकलित रकम ९ लाख ६१ हजार २९१ येन एक समारोहका …

NepalJapan

एनआरएनए जापानको अध्यक्षमा शिव पौडेलको उम्मेदवारी (घोषणा पूर्णपाठ)

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकाल (२०२१—२३) का लागि शिव प्रसाद पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। करिव एक दशकयता जापानमा व्यवसायमा संलग्न पौडेलले आगामी कार्यकालमा विभिन्न कार्ययोजना सहित उम्मेदवारी घोषणा गर्नुभएको हो। कास्की घर भई टोकियो बस्दै आउनु भएका पौडेल एनआरएनए जापानको पूर्वउपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार समेत हुनुहुन्छ। अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै …

NepalJapan

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण  नेपाल पठाउने

लण्डन / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार

Artha Dabali

एनआरएन नेपाल डेभलपमेन्ट फण्डको औपचारिक घोषणा, ८५ प्रतिशत लगानी आइपीओ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना गरिएको 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड' (एनडीएफ) को औपचारिक घोषणा गरिएको छ।

सेतोपाटी