२७ असोज, जनकपुरधाम । धनुषाको औरही खोलामा मिथिला नगरपालिकाका जनप्रतिनिधिकै संरक्षणमा अवैध उत्खनन हुने गरेको पाइएको छ । अबैध रुपमा ग्राभेल, बालुवा तथा ढुंगा उत्खन्न गरी बिक्री वितरण गर्दै आएको उपकरणलाई कारबाही नै नगरी छाडेको पाइएको हो । औरही त्यही खोला हो जहाँ उत्खननको विरोध गर्दा पर्यावरण अभियन्ता दिलीप महतोको हत्या भएको थियो । असोज […]