समाज सेवामा अन्जु पन्त

गायिका अन्जु पन्तले विरगञ्जमा विद्यालय सामाग्री तथा पर्सामा न्यानो कपडा वितरण गरेकी छिन् । उनले आफ्नो संस्था ‘अन्जु पन्त फाउन्डेसन’ उक्त सामग्री वितरण गरेकी हुन् ।