मेष
तपाईको विश्वास र आध्यात्मिकता प्रतिको दृष्टिकोणले तपाईको व्यक्तित्वमा बढी सकरात्मक बनाउँदैछ । केहि समयका लागि चिन्ता र समस्याबाट मुक्त हुनुहुनेछ । व्यस्तताको बाबजुद आफन्त र साथीहरूको लागि समय निकाल्दा सम्बन्ध अझ बलियो हुन्छ ।
वृष
नजानेको ठाउँमा जादा अपमानित हुनुपर्ला । प्रतिस्पर्धीहरु सक्रिय रहनेछन् । स्वास्थ्य ठीक हुनेछ तर वर्तमान वातावरणको प्रतिकूल प्रभावहरूबाट आफूलाई जोगाउन निश्चित गर्नुहोस् ।
मिथुन
आज सबै कामहरू आफै गर्न प्रयास गर्नुहोस, अरूबाट मद्दतको आशा नगर्नुहोस् यो नै उपयुक्त रहन्छ । कुनै पनि ...