मेटाले इन्स्टाग्राम र फेसबुकका लागि यसलाई नन फन्जिबल टोकेन (एनएफटी) सपोर्ट बन्द गर्ने भएको छ । यसअघि मेटाले इन्स्टाग्राम र फेसबुकमा सिधैं एनएफटी विक्री गर्न दिएको थियो ।
यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको मेटाले बताएपनि धेरै प्रभावकारी नभएका कारण बन्द गर्ने निर्णयमा पुगेको हो ।
मेटाले सन् २०२४ सम्मका लागि एनएफटीबाट आएको पैसाको कमिसन नलिने बताएको थियो...
मेटाले इन्स्टाग्राममा सिधैं एनएफटी विक्रि गर्न दिने भएको छ । नन फन्जिबल टोकन (एनएफटी) इन्स्टाग्राममा अब सिधैं बिक्री गर्न सकिने भएको हो ।
यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको इन्स्टाग्रामले खुलाएको छ । एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।
यसमा प्रयोगकर्ताहरुले आर्टवर्क नै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा...
स्पटीफाईले आर्टिस्टको पेजमा एनएफटी ग्यालेरी फिचर जाँच गरिरहेको छ । आर्टिस्टहरुले चाँडै आफ्नो स्पटीफाई पेजमा एनएफटी प्रवर्द्धन गर्न सक्ने छन् ।
यो फिचर अहिले एन्ड्रोइडको अमेरिकी प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध रहेको छ । एनएफटी ग्यालेरी आर्टिस्टहरुको गीतको लिस्टको तलको भागमा गएपछि उपलब्ध हुने गर्दछ ।
कुनै एनएफटीमा क्लिक गर्नुभएमा त्यसको ठूलो साइजको फाइल...
नन फन्जिबल टोकन (एनएफटी) यो हप्ता इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् ।
यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका छन् ।
एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।...
ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीको पहिलो ट्वीटको एनएफटी (नन फंजिबल टोकन) गतवर्ष २९ लाख डलरमा खरिद गर्ने सिना एस्तावीले भविष्यमा सायद आफूले कहिल्यैपनि उक्त ट्वीट नबेच्ने बताएका छन् । इरानी मूलका मलेसियन व्यापारी सिना एस्तावीले गतहप्ता उक्त ट्वीटको एनएफटी लिलामी गर्न खोजेका थिए । तर लिलामीका क्रममा उक्त ट्वीटका लागि अविश्वसनीय रुपमा कम बोली लाग्यो । […]
युक्रेनले आफ्नो शैन्यशक्तिलाई सहयोग गर्नका निम्ति एनएफटीको विक्रि गरिरहेको छ । नन फन्जिबल टोकन (एनएफटी) भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।
यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ । यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् ।
अरु मान्छेहरुले...
नन फन्जिबल टोकन (एनएफटी) इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् ।
केही महिना भित्रै यो प्रोजेक्ट प्रयोगकर्ताका लागि बाहिर आउने जुकरबर्गले बताए । यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका...
१९ माघ, काठमाडौं । क्रिप्टोकरेन्सीको आगमनसँगै विश्वको डिजिटल दुनियाँमा एक प्रकारको क्रान्ति नै आएको छ। पछिल्लो समयमा एक नयाँ विषय पनि निकै चर्चामा छ, त्यो हो एनएफटी।विश्वमा विभिन्न एनएफटीहरु करोडौँ डलरमा बिक्री भएका समाचार पनि सुन्न पाइन्छ। कतिपय सेलिब्रेटीहरुसमेत एनएफटीको दुनियाँमा उपस्थित भैसकेका छन्। आखिर के हो एनएफटी ? एनएफटी अर्थात् नन फङ्गिबल टोकन एक […]
ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाली रुपैयाँ चोरी गरेका छन् । डेटाब्रिच गरेर ह्याकरहरुले यति रकम चोर्न सफल भएका हुन् ।
ह्याकरहरुले कम्पनीको हट वालेटमा कनेक्ट गरेर पैसा चोरेका थिए । हट वालेटलाई क्रिप्टोकरेन्सी पठाउन र पाउनका लागि एनिमोका ब्राण्डले प्रयोग गर्ने गर्दछ ।
कम्पनीले आक्रमण कसरी भएको हो र यसलाई रोक्न के गर्नुपर्छ...
नन फन्जिबल टोकन (एनएफटी)ले आजभोलि चर्चा पाइरहेको छ । आफ्नो कामलाई डिजिटाइज गर्न सुरु गरिएको एनएफटी अहिले डिजिटल सामाग्री खरिद र विक्रि गर्नेहरुका लागि राम्रो लगानी गर्ने अवसर बन्दै गइरहेको छ ।
एनएफटी डिजिटल एसेट हो जुन ईमेज, अडियो र केही ट्वीटको रुपमा पनि हुन सक्छ । यसले मूल सृष्टिकर्तालाई आफ्नो कन्टेन्टमा ब्लकचेनमा विक्रि गर्न दिन्छ । यसमा विशेषगरी क्रियटरहरुले इथेरियम...