खाँण र पाण्डेले नै गायब पारेका थिए सक्कली प्रतिवेदन

काठमाडौं । भुटानी शरणार्थीे समस्याको दीर्घकालीन समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनलाई पछि आएर बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उलटपुलट पारेको पाइएको छ । खाँण गृहमन्त्री भएका बेला खाँण र उनकै रुचिमा ल्याइएका सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूको प्रभावमा परी मन्त्रालयमा रहेको सक्कली प्रतिवेदन नै गायब पारेर नक्कली प्रतिवेदन […]

सम्बन्धित सामग्री

गृहको गोप्य प्रतिवेदन कसरी भयो गायब ? कर्मचारीमाथि प्रहरीको केरकार

३१ वैशाख, काठमाडौं । हाल प्रहरी हिरासतमा रहेका कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा मन्त्रालयबाट पन्थी कार्यदलको प्रतिवेदन गायब बनाउने भूमिकामा संलग्न कर्मचारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको हार्डकपी मन्त्रालयमा भेटिएको छैन । सक्कली प्रतिवेदन गायब बनाएर नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजान्छु […]

विन्स्टन चर्चिलको चर्चित फोटो क्यानाडाकाे होटेलबाट गायब, राखियो नक्कली तस्वीर

सन् १९४१ मा खिचिएको विन्स्टन चर्चिलको चर्चित फोटो क्यानेडाको ओटावास्थित एक होटलबाट हराएको छ । सक्कली तस्वीरको ठाउँमा नक्कली तस्वीर भेटिएको बीबीसीले लेखेको छ