समानुपातिक निर्वाचन प्रणाली महिलाका लागि हो भन्ने सोच हटाऔँः  रेखा शर्मा

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छिन् ।