गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नियमित उडान गर्न एक दर्जन वायुसेवा कम्पनीहरूले चासो देखाएका छन् । विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न गरी ‘एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)’ जारी भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले...