पाठ्यक्रममा समावेश भयो योग शिक्षा

आगामी शैक्षिकसत्रदेखि विद्यार्थीले योग शिक्षा पढ्न पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले स्वाथ्य

सम्बन्धित सामग्री

योग शिक्षा विद्यालयदेखि विश्वविद्यालयसम्म

योग विषय अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्न थालिएको छ। पछिल्लो समयमा योगप्रति आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागिएको हो। दर्शनका पाँचवटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य (स्नातकोत्तर) तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गरेको हो।