ओलम्पिक छनोट : बंगलादेशसँग महत्वपूर्ण खेल खेल्दै नेपाल, जित हात पारे दोस्रो चरणमा! :: Pahilopost.com

काठमाडौँ : पहिलो पटक ओलम्पिक फुटबलको छनोट प्रतियोगितामा सहभागिता जनाएको नेपालले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्‍यो। यद्यपी दुवै खेलमा नेपालले अग्रता लिएर पनि बराबरीमा चित्त बुझाउनुपर्‍यो। सन् २०२० मा जापानमा हुने ओलम्पिकको महिला फुटबल अन्तर्गत एसियन जोनको पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गरेको नेपालले भारत र घरेलु ६ली म्यानमारसँग