नेपाल राष्ट्र बैंकले तोकिएको भन्दा बढी ब्याजदर अन्तर (स्प्रेडदर) कायम गर्ने बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई कारबाही गर्ने भएको छ । । आइतबार केन्द्रीय बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने बैंकलाई कारबाहीको दायरामा ल्याएको हो ।राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि ४.४ प्रतिशत तथा ‘ख’ […]