काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेरि ‘नो हर्न’ अभियान सुरू गरेको छ। अनावश्यक रूपमा हर्न बजाउने बढेको भन्दै कार्यालयले पुनः ‘नो हर्न’ अभियान थालेको हो। सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई पुनः सुरू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यही कार्तिक १ गतेदेखि यता काठमाडौंका चोकचोकमा ‘नो हर्न’ लेखिएका […]