तनहुँ र रहुगंगा आयोजनाको अनुगमन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।बुधबार समितिले तनहँु जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफलपश्चात् समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिए । उनले दुवै आयोजनाको […]

सम्बन्धित सामग्री