सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐनले अपमान गरेको स्रष्टाको आरोप

२३ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ ले आफूहरुको अपमान गरेको भन्दै ४३ श्रष्टाले संशोधनको माग गरेका छन् । उनीहरुले ऐनमा संशोधन हुनुपर्ने बुँदा समेटेर प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री, सहकुलपतिमा सामाजिक विकास मन्त्री र सदस्य सचिवमा मन्त्रालयका सचिव रहने व्यवस्थाले पञ्चायतकालीन प्रवृत्ति पुनरावृत्ति […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐनबारे स्रष्टाहरूको विमति

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’बारे स्रष्टाहरुले विमति जनाएका छन् । कुलपति, सहकुलपति र सदस्य सचिवको मातहतमा रहेर उपकुलपतिले प्रज्ञा प्रतिष्ठानको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नु पर्ने तथा शैक्षिक योग्यता, उमेर, कार्यानुभवलगायतका अव्यवहारिक एवम् अमूर्त सीमा निर्धारण गरेर उपकुलपति चयन गर्ने प्रावधानप्रति आफूहरुको विमति रहेको उनीहरुले जनाएका छन् ।विज्ञप्ति जारी गर्दै स्रष्टाहरुले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति, सहकुलपति, उपकुलपति र सदस्यस