काठमाडौं, २० असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चाक्सीबारी पुगेका छन् । विप्लवले सिंहसँगको भेटमा महत्वपूर्ण राजनीतिक कुराकानी गरेको बुझिएको छ । विप्लवले गणेशमान सिंहको नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रकाशमान सिंहबाट पनि त्यही अपेक्षा भएको बताएका थिए । उनले वैज्ञानिक समाजवादमा […]