कमल थापाको राजनीतिक ‘डिपार्चर’ राप्रपा र राजसंस्था परित्याग
पञ्चायत, बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्थामा ‘राजसंस्था’लाई आदर्श मान्दै आएका राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी र पुरानो आदर्श एकैसाथ परित्याग गरेका छन् । ६७ वर्षीय थापा गणतन्त्रपछि तीनपटक उपप्रधानमन्त्रीसहित...
डेढ वर्षको उतार चढावपछि फेरि राजतन्त्र पुनर्स्थापनाको नारा लगाउन आइपुगेका कमल थापालाई यसले राप्रपा नेपाललाई टिकाइराख्ने मात्र होइन, फेरि राप्रपामा फर्किने बाटो समेत खोल्न सक्छ ।