जनकपुरधाम : सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले जनकपुरधाममा शनिबार आयोजना गरेको ‘मधेशको राजनीतिमा हिन्दी भाषाको अन्तरसम्बन्ध’ विषयक परिचर्चा कार्यक्रममा सरोकारवालाले मधेशमा हिन्दीलाई कामकाजको भाषाको मान्यता दिन सरकारसँग माग गरे। कार्यक्रममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले हिन्दी भाषाले विगतदेखि नै नेपाल र भारतको सम्बन्ध