काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१ कोभिड संक्रमित थपिएका छन् । १० हजार ८८६ वटा नमूनामा परीक्षण गर्दा २७१ जनामा संक्रकमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।
आज २२५ जना...