डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए।...

सम्बन्धित सामग्री

डोटी बस दुर्घटना : एक बालक बेपत्ता, १३ जना घाइते

काडमाडौं । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा आज बिहान यात्रीवहाक बस दुर्घटना हुँदा एक बालक बेपत्ता भएका छन् । १३ जना घाइते छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको हो । बेपत्ता भएका अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीको १८ महिनाका छोरा सुजनको खोजी भइरहेको छ । घाइते भएका सबैजनालाई उपचारका लागि...

डोटी बस दुर्घटना : पाँचको अवस्था जटिल, बालक बेपत्ता

डोटीमा शनिबार बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा १२ जना घाइते भएका छन् भने एकजना बेपत्ता छन् । घाइते १२ जना मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका  र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको रात्रिबस श