केडिया भन्छन्-‘यति’का नाममा अरु कार्पेट बेचिँदैछ, लोगो हेरिदिनुस्

१४ असोज, काठमाडौं । उद्योगमा आगलागी भएपछि यति कार्पेटलाई करिब ३ वर्ष बजारबाट हराउन बाध्यता आईपर्‍यो । करिब ५०देखि ६० प्रतिशत मार्केट सेयर भएको कार्पेट एकाएक बजारमा आउन छाडेपछि परिस्थिति फरक बनेको थियो । यो बीचमा विभिन्न नयाँ उद्योगहरु थपिए, प्रतिस्पर्धाले नयाँ रुपमा लियो । तर, २०७७ पुसमा यतिले नयाँ उद्योगबाट नयाँ प्रविधिमार्फत नयाँ ढंगले […]