Use App
Read now
(current)
Download
कान्तिपुर
माघ २०७८
थपिँदै एचआईभी संक्रमित
चौरपाटी गाउँपालिका–४ पायलकी मीना (नाम परिवर्तन) एचआईभी संक्रमित हुन् । ७ वर्षअघि श्रीमान्को निधनपछि उनलाई पनि संक्रमण भएको थाहा भयो । उनकी ७ वर्षकी छोरी पनि जन्मँदै संक्रमित छिन् ।
पूर्ण विवरण