काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्याउनसमेत खबरदारी गरेको छ । पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘जुन […]