पर्वत अस्पतालमा छैन डेंगी परीक्षण गर्ने कीट

पर्वत । पर्वतमा दिन प्रतिदिन डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।   अस्पतालमा कीट अभाव हुँदा डेंगीका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत...