पर्यटनमन्त्रीसँगको विवादमा पक्राउ सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।