सावधान ! सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार गरे कारबाहीमा परिएला

काठमाडौं, २ मंसिर । मंसिर ४ गते हुने आम निर्वाचनका लागि मंसिर १ गते राती १२ बजेपछि सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी गतिविधि गर्न रोक लगाइएको छ । बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको यस्तो निर्णय गरेको हो । बिहीबार राती १२ बजेदेखि कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, […]